मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । मोबाइल फोनका कारण ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट एक जना युवकको ज्यान जोगिएको छ । प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली मोबाइल फोनले रोकेर एक विद्यार्थीको ज्यान जोगिएको हो

झोलामा गोली लागेपछि मोबाइल काम नलाग्ने गरी फुटेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाहरू प्रदर्शनमा उत्रिएका हुन् ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएपछि प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीको कुटाईबाट एक जना विद्यार्थीको ज्यान गएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । एक जना विद्यार्थीलाई लागेको गोली भने झोलामा रहेको मोबाइलले रोकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP