मंगलबार , भाद्र १६, २०८३

काठमाडौं /  पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुबेदीको फिल्म केन्द्रिय चलचित्र जाँच समितिवाट पास भएको छ ।

निर्देशक सुबेदीका अनुसार चलचित्र सतीदेवीले युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ ।

‘मेरो लेखन, गीत, निर्माण अनि निर्देशनमा बनेको सामाजिक कथानक चलचित्र ‘सतीदेवी’ले केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनीभर्सल (यु)  सर्टिफिकेट पाएको छ,’ सुबेदीले भनेका छन, ‘चलचित्रले सेन्सर बोर्डबाट पाएको अत्यन्तै उत्कृष्ट प्रतिकृयाप्रति नतमस्तक छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP