शनिबार , मंग्सिर १३, २०८३

गाजा /  पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट गाजाका ३५० जनाको मृत्यु भएको छ । इजरायली सेनाले गाजा क्षेत्रमा ट्याङ्कसहित सशस्त्र वाहनहरू पुनः तैनाथ गर्दै थप हवाई आक्रमणहरू गरिरहेका छन् ।

गाजा सहरको पूर्वी र दक्षिणी तर्फ पनि भारी हवाई आक्रमण भइरहेको छ। पछिल्लो २४ घण्टामा घरमा भएको हवाई आक्रमणमा करिब ३५० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले गाजा स्ट्रिपमा ४५० वटा आक्रमण गरेको छ र त्यो आवासीय क्षेत्र रहेका छन् ।

इजरायलको आक्रमणबाट गाजा पट्टीमा अधिक र अधिक आवासीय घरहरूलाई लक्षित भएको छ भने विद्यालय, अस्पताल, पसलहरू र बजारहरू पूर्ण रूपमा ध्वस्त भइरहेका छन्। ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP