मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेल भएको भन्दै प्रदर्शन गरेको छ । लैनचौरस्थित एनसेलको कार्यालय अगाडि अनेरास्ववियूले प्रदर्शन गरेको हो ।

‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनकारीले एनसेलविरुद्ध आक्रोश व्यक्त गरे ।
एनसेलको ८० प्रतिशत शेयर सस्तो मूल्यमा बिक्री भएको थियो ।

झन्डै डेढ खर्बमा किनेको शेयर झण्डै सात अर्ब रुपैयाँमा मात्र बेचेपछि यसमा ठूलो चलखेलको आशंका छ ।

ncell_akhil1.jpg
ncell_akhil_2.jpg
ncell_akhil_4.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP