मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंका समर्थकले आज काठमाडौँस्थित सिफल चौरमा प्रदर्शन गरिरहेका छन्।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न निषेध गरेपछि प्रसाईंका समर्थक शुक्रबार गौशालातर्फ गएका हुन्।

शुक्रवार घरबाहिर निस्किन नदिइएको प्रसाईं आज प्रहरीकै स्कर्टिंगमा सिफल पुगेका छन् । सिफलमा  खास गरी मंसिर ७ गते बल्खुमा भएको विरोध प्रदर्शनका  लागि विभिन्न जिल्लाबाट आएका  लघुवित्त पीडितहरू प्रदर्शनमा सहभागी छन्।  केही हिन्दु धर्म गुरुहरु पनि सहभागी छन् । प्रदर्शनका क्रममा उनीहरूले आफ्ना पीडा पनि पोखिरहेका छन्।

durga-prasain_sifal_1.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP