मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । महिलाहरु सुतेको ठाउँमा गएर एक हुल युवा उनीहरुमाथि दुव्यर्वहार गर्छन र उनीहरुलाई लखेट्छन ।

बोल्ने युवाहरुले भनेको सुनिन्छ, तपाइँहरु दुर्गा प्रसाइँको आन्दोलनमा आएको होईन, उठ्नुस गैहाल्नुस । ‘ एमालेको युवा संघको कार्यकर्ता बताउने ती युवाहरुले यतिसम्म दबाब दिन्छन कि महिलाहरुले ‘लुगा त लगाउन दिनुस’ भनेर जवाफ दिनु परेको छ । ती महिलाहरु सुनसरीको इटहरीबाट काठमाडौं आएका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP