बुधबार , बैसाख १७, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दर्ता भएका छन् ।  तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन सरकारको निर्णयविरुद्ध आधा दर्जनजति रिट दर्ता भएका हुन् ।

रिट निवेदन दिनेमा वरिष्ठ अधिवक्ता  दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले रिट दायर गरेका छन् ।   उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको र नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजिएको भन्दै उल्टाउन माग गरेका छन् ।

यसैबीच सर्वोच्चले टिकटक प्रतिवन्धविरुद्ध परेका रिटमा पहिलो पेसी मंसिर ४ गतेलाई तोकिएको छ । भोलि शनिबार र पर्सी छटको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १८, २०८२ बिहिबार 1 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP