मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । रामेछाप विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २ वरिष्ट क्याम्टेनको लाइसेन्स निलम्बन गरिएको जनाएको छ। अर्को सूचना जारी नभएसम्मको लागि उनीहरुको लाइसेन्स निलम्बन गरिएको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए।
प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको छ ।

शुक्रबार बिहान उनीहरुबीच रामेछापमा झगडा भएको थियो। उनीहरुले प्राधिकरणले तय गरेको सुरक्षाको मापदण्ड उल्लघंन गरेको प्राधिकरणले जनाएको छ।
उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP