आइतबार , बैसाख २१, २०८२

काठमाडौं । अर्जेटिन्नी स्टार लियोनल मेस्सीले आठौं पटक फूटबलको प्रतिष्ठित अवार्ड बालोन डिओर जितेका छन् । फ्रान्सको पेरिसमा आयोजित कार्यक्रममा मेस्सीलाई २०२३ को उत्कृष्ट खेलाडि घोषणा गरिएको हो ।

यो वर्ष उनले आफ्नो देश अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । उनले म्यानचेस्टर सिटीका नर्वेजियन फरवार्ड हालाण्डलाई पछि पारेर अवार्ड जिते ।

मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा पनि यो अवार्ड जितेका थिए । मेस्सीले सबैभन्दा धेरै पटक बालोन डिओर जितेका छन् । उनीपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन, उनले पाँच पटक जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP