बुधबार , भाद्र १७, २०८३

अमेरिका-अमेरिकाको न्युजर्सिमा आफनो घरमै दुई बच्चा सहित एक दम्पत्तिको शब बरामद भएको छ।

घटनामा ४३ वर्षिय तेजप्रताप सिंह र ४२ वर्षिया सोनल परिहार सहित १० वर्षिय छोरा आयुष र ६ वर्षिया छोरी एमीलाई न्युजर्सिको प्लेन्सबोरो स्थित घरमा मृत फेला पारिएको हो ।

भारतीय मुलका दम्पत्ति र दुई छोराहरुको हत्या पछि आत्महत्या गरिएको हुन सक्ने आंशका गरिएको छ । न्युजर्सि पुलिसले पनि यो हत्या र आत्महत्या भएको हुन सक्ने अडकल काटेको छ । घटनाको अहिले अनुसन्धान प्रहरीले थालेको छ ।

कोही छिमेकीले ९११ म कल गरेपछि घरको जाच गर्न प्रहरी आइपुग्दा दम्पत्ति सहित चारै जनाको शब घरभित्रैबाट प्रहरीले बरामद गरेको हो । अहिले शब परीक्ष्णका लागी पठाइएको छ । घटना ज्यादै हदयविदारक भएको बताइएको छ ।

तेज पेशाले दुबै दम्पत्ति आइटी इन्जिनियरिंग सेक्टरको एचआर डिपार्टमेन्टमा कार्यरत रहेको सिबिएस न्युजले जनाएको छ । परिवार निकै खुशी र सुखी रहेको छिमेकीहरुले मिडियालाई बताएका छन् । तर घटनाले सबैलाई चकीत र दुखी बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP