बुधबार , भाद्र १७, २०८३

जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा भीषण आगलागी भएको छ । राति करिब १२ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।

आगो निभाउन ५ वटा बारुण यन्त्र, प्रहरी र स्थानीय खटेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार ९५ प्रतिशत नियन्त्रणमा आइसकेको छ । तर पूर्णरुपमा नियन्त्रणमा लिने प्रयास जारी छ ।

आगलागीबाट करोडौंको क्षति भएको छ । अहिले क्षतिको विवरण आउन नसकेको डिएसपी अवाले बताए । उनले भने,‘क्षति धेरै भएको छ । सामान सबै जलेको छ । घरमा पनि क्षति पुगेको छ ‌।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP