बुधबार , भाद्र १७, २०८३

काठमाडौं ।  पूर्वप्रहरी महानिरीक्षक ध्रुबबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमतीमाथि गोली प्रहार भएको छ।

बुधबार साँझ महाराजगन्जस्थित निवासमै गोली प्रहार भएको र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

असई चौधरी भने हतियार घरमै छाडेर बाहिर निस्किएको पाइएको छ । घट्नाको विस्तृत विवरण आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP