आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलले उम्मेदवारी दिएका छन् ।

नेताहरुले सहमतिको प्रयास गरे पनि सम्भव नभएपछि दुई नेताले उम्मेदवारी दर्ता गरेका हुन् । बिहीबार मतदान गराउने तयारी भएको छ।

एमाले बागमतीको नेतृत्व सर्वसम्मत टुंग्याउन नसकिएपछि बिहीबार (भोलि)  दुईजनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।

एमालेको बागमती प्रदेश अध्यक्षमा दाबी गरिरहेका रामेछापका ढुंगेल बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन्।

यस्तै, अर्का आकांक्षी दाहाल एमालेका केन्द्रीय सदस्य हुन्। उनी संसदीय राजनीतिका  अनुभवी नेता हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP