शनिबार , मंग्सिर १३, २०८३

डार्विन, अस्ट्रेलिया ।  एउटा महिलाले अस्ट्रेलियाको नोर्दन टेरेटोरीकि मुख्यमन्त्री नतासा फाइल्सलाई केकको  क्रीमले धक्का दिएको आरोपमा अदालतबाट कार्यवाही गरिएको छ ।

यो घटना  फाइल्स डार्विनको नाइटक्लिफ बजारमा लगभग ११.४० बजे हुदा भएको थियो जब एक महिलाले उनको मुखमा क्रीमले प्रहर गरेकी थिइन् ।

प्रहरीको अनुसार आज बिहान ५६ वर्षीय एक महिलालाई गम्भीर उत्पीडनको आरोपमा आरोपित गरिएको छ।

उनीलाई अक्टोबर १० मा कोर्टमा पेस गर्नका लागि जमानतमा राखिएको छ।

फाइल्स सामान्यतया आफ्नो कामको लागि आइतबार बजार आउने गर्थिन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP