बुधबार , भाद्र १७, २०८३

काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पविना विस्थापित गरेको विरोधमा सामाजिक अभियन्ता ईः ७ दिनदेखि काठमाडौं महानगरपालिका अगाडि उभिरहेका छन् ।

चुनावी वाचा विपरित मेयर बालेन शाह विकल्प विना सडकमा व्यवसाय गरेर दैनिक गुजारा चलाउनेहरुलाई विस्तापित गरेको भन्दै ईः मंगलबार १ बजेदेखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका छन् । सुरुमा ७७ घन्टा भनिएको उनको विरोध कार्यक्रम १२८ हुँदै १९९ घन्टा पुर्‍याउने घोषणा गरिएको छ ।

अहिलेसम्म वार्ता भएको छैन । तर वार्तामा बोलाएको र नबोलाएको भनेर मेयर बालेन शाह र अभियन्ता ईःबी आरोप प्रत्यारोप भएको छ । बालेनले वार्तामा बोलाएको तर ईः नआएको आरोप लगाएका छन्, भने ईंःले बालेनले नबोलाएको बताएका छन्  ।

e_ra_balen.JPG

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP