मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सरकारसँग शुक्रवार शिक्षक महासंघले ६ बुँदे सहमति गरेपनि त्यसप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिएका छन्। सरकारसँग सहमति भएर  स्थायी प्रकृतिका शिक्षक काठबाडौंबाट फर्किए पनि राहत, अनुदान, अस्थायी र करारमा आवद्ध शिक्षकले आज पनि काठमाडौंमा आन्दोलन गरिरहेका छन् र आन्दोलनलाई निरन्तरता दिएका हुन्।

उनीहरु अहिले भेला भएर माइतीघर मण्डला र बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले सहमति खारेज हुनुपर्ने, शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्। प्रदर्शनका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ।

सहमतिलाई उनीहरुले धोका भनेका छन् । देशभरका सामुदायिक विद्यालयमा करिब ४६ हजार राहत शिक्षक  छन्।

teacher_4th_3.jpg
teahce_4th_5.jpg
teacher_4th_6.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP