बुधबार , भाद्र १७, २०८३

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्स्ले काठमाडौं– छिन्ताओ–काठमाडौं उडान शुरु गरेको छ निजी क्षेत्रको वायुसेवा कम्पनीले आइतबारदेखि काठमाडौंबाट चिनियाँ सहरमा नियमित उडान सुरु गरेको हो।

हवाई सेवा विस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने एयरलाइन्सले जनाएको छ। नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान कम्पनीले जनाएको छ।

एयरलाइन्स्ले हरेक आइतबार  उडान सञ्चालन गर्ने छ। हिमालयनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गर्यो । छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ ५ः२२ बजे अवतरण गर्ने तालिका छ।उडान अवधि ५ घण्टा ५० मिनेटको रहनेछ। पहिलो उडानमा कूल यात्रु संख्या एक सय थिए।

उडान सुरु गराउँदै मन्त्री किरातीले  हिमालय एअरलाइसको काठमाडौं– छिन्ताओ–काठमाडौं उडानले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण भएको बताए।  उनले दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह  गर्ने बताए।‘हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु र यसै अवसरमा म छिन्ताओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छ,’ किरातीले भने।

चिनियाँ राजदूत चेङ सोङले काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण  रहेको बताए। ‘चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपललाई भूपरिवेष्ठितबाट भू-जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्‍याउनेछ ,’ राजदुत सोङले भने,‘हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

TOP