बुधबार , भाद्र १७, २०८३

केन्डी । नेपालले एसिया कप  क्रिकेटमा  भारतलाई जितका लागि २ सय ३१ रनको  लक्ष्य दिएको  छ । केन्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले सबै विकेट गुमाएर  खेलेर २ सय रन बनायो । पहिलो पटक  भारतसँग खेलेको नेपालले ४८ ओभर २ बल खेल्यो ।

पाकिस्तानसँग २५ ओभर पनि नखेली  १०४ रनमा  अलआउट भएको  नेपालले भारतविरुद्ध राम्रो  खेल्दै सम्मानजनक लक्ष्य दियो  । नेपालको  शुरुवात  उत्कृष्ट रह्यो । कुशल भुर्तेल र आसिफ  शेखले राम्रो  साझेदारी  गर्दै राम्रो आधार खडा गरे ।  यो जोडीले  पहिलो विकेटका  लागि ६५ रन  जोड्यो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP