मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एउटा टोली भारत पठाएको छ ।

सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी नेतृत्वको टोलीलाई भारत पठाएको हो । प्रहरी नायब उपरिक्षक भण्डारी दिल्ली पुगेका छन् । हङकङबाट ब्रेक सू भित्र लुकाएर ल्याएको सुन ३ साउनमा बरामद भएको थियो ।

१९ दिनसम्म राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेर यसमा संगठित अपराधको तत्व देखिएको थप अनुसन्धानका लागि सीआईबीलाई हस्तान्तरण गरिएको थियो ।कागजातको संलकन र तथ्यहरुको प्रमाणिकरणका लागि दिल्लीमा भण्डारीलाई पठाइएको हो ।   सीआईबीले सुन आउने ठाउँ हङकङमा एसएसपी दिनेश आचार्यलाई पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP