मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली लाइ पसपोर्ट रिनिउ गर्न निकै गारो हुने गरेको हामीले सुन्ने र देख्ने गरेका छौ।  नेपाली राजदुताबास पनि यो समस्या हल गर्न लागि परेको छ।  तर ई -पासपोर्ट आय संगै बयोमेट्रिक र फोटो खिच्न पर्ने हुदा पनि क्यानबेरा नै गई  उक्त काम गर्नु पर्ने र समय पनि नपाउने हुदा धेरै नेपालीले सास्थी भोग्न परेको थियो।

अस्ट्रेलियाको नर्दन टेरोट्री को डार्विन शहरमा NRNA -NT ले नेपाली राजदुताबास क्यानबेरा संग समन्यन गरि NT मा बसोबास गर्ने जसको पासपोर्टको समय सकिन लागेको थियो वहा हरुको पासपोर्ट रेनिउ गर्न बायो र फोटो खिच्ने काम डार्विन बाट नै गरिएको थियो।

नेपाली राजदुताबास क्यानबेराबाट प्रथम सचिव भोगेन्द्र लिङ्ग्देन आउनु  भएको थियो।  यो कार्यक्रमको सम्पूर्ण जिम्मा NRNANT ले लिएको थियो भने NANT को सहयोग पनि रहेको थियो साथै टेक्निकल सहयोग SkillARoo  ले गरेको थियो।  ३२१ जनाले उक्त “पासपोर्ट घुम्ती शिबिर बाट सेवा लिन पाउनु भएको थियो।

कार्यक्रम २४ अगस्त देखि २८ सम्म चलेको थियो।  सबै स्वयम सेवक संगै नेपाली राजदुताबास क्यानबेरा बाट आउनु भएका कर्मचारीलाई बिदाई कार्यक्रम पनि गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP