मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।  झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधवारदेखि खुलेको छ ।  सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभाको अवरोध हटेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग नबनेसम्म संसद बैठक चल्न नदिने अडान राख्दै एमाले  संघीय संसदको  दुवै सदनको बैठक गत साउन १० गतेदेखि अवरुद्ध गर्दै आएको थियो । तर आज सहमति भएपछि एमालेले अवरोध खोलेको हो ।

संसदको बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्बोधन गर्दै दलहरुबीच भएको सहमति सदनलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP