मंगलबार , भाद्र १६, २०८३

काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेप्से सूचक २२ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २१.९९ अंकले घट्दै २ हजार ११.१४ अंकको विन्दुमा झरेको हो ।

उसो त आज कारोबार रकम समेत घटेर १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । हाइड्रोपावर समूहको उपसूचक २.३४ प्रतिशतले घट्न पुगेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् ।

आज फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ४.५७ प्रतिशतले कमाएका छन् भने कृषि विकास बैंकका डिभेन्चर लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP