मंगलबार , भाद्र १६, २०८३

काठमाडौं, २१ श्रावण । एक क्विन्टल सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)लाई जिम्मेवारी दिइएको छ।

आइतबार राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिएको हो।

अनुसन्धान विभागले सो प्रकरणमा हालसम्म पत्ता लागेका सबै प्रमाण र फाइलहरू प्रहरीलाई दिएको छ।

विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘हालसम्म खुलेका प्रमाणले यो अन्तर्देशीय संगठित रुपमा भएको अपराध देखिएकोले बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिबाट गर्नेपर्ने देखिएकाले प्रहरीलाई दिने निर्णय भएको हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP