मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा आइतबार एक व्यक्तिको गोली हानी हत्या गरिएको छ ।

अन्दाजी ४० वर्षीय पुरुषको ग्रानभिलको फ्याक्ट्री स्ट्रिटमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । ग्रानभिल सिड्नीबाट करिब १८ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP