मंगलबार , अषोज २७, २०८३

काठमाडौँ : इन्डियन प्रिमियर लिगको १६ औँ सिजन जितेसँगै चेन्नेई सुपर किङग्स पाँचौँ पटक विजेता बनेको छ। सोमबारको फाइनल्समा गुजरातलाई रोमाञ्चक प्रतिस्पर्धामा पाँच विकेटले हराएर चेन्नेई पाँचौँ पटक विजेता बन्यो।

चेन्नेईको जितसँगै मुम्बई इन्डियन्ससँग जित बराबर भएको छ।

चेन्नेईले सन् २०१० मा पहिलो पटक उपाधि जितेको थियो। सन् २०११ मा कायम राख्यो। सन् २०१६ र २०१७ मा निलम्बित भयो टिम नै।

सन् २०१८ मा तेस्रो पटक उपाधि उचाल्यो। २०२१ मा चौथो टाइटल जितेको टिमले २०२२ मा उपाधि जोगाउन सकेन। २०२३ मा पाँचौँ पटक टाइटल जितेर रेकर्ड राख्यो।

सोमबारको प्रतियोगिता जितेको भए गुजरातका लागि पहिलो उपाधि हुने थियो। पहिलो ब्याटिङमा आइपिएलको फाइनलमा अहिलेसम्मको उच्च स्कोर बनाएको पनि हो। तर सफल भएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP