मंगलबार , बैसाख २९, २०८३

काठमाडौं / जनता समाजवादी पार्टी नेपालकातर्फवाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन ।

राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महताेले बन तथा बातवरण मन्त्रालयको जिम्मेवारी पाएका छन भन प्रमिलाकुमारीले शिक्षा, बिज्ञान तथा प्रवृद्यि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन् । दुई जनालाई मन्त्री नियुक्ती गरेसँगै प्रचण्ड सरकारले पुर्णता पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP