शनिबार , जेठ २५, २०८२

डार्विनको CBD मा आज बिहान एक व्यक्तिलाई छुरा प्रहार गरिएको छ। NT प्रहरीले बिहान 4.50 बजे घटनाको खबर पाएपछि स्मिथ स्ट्रीटमा छुरा प्रहार गरेको बताएको छ।
ती व्यक्तिलाई रोयल डार्विन अस्पताल लगिएको थियो र उनको अवस्था गम्भीर तर स्थिर रहेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
डार्विनमा चक्कु-सम्बन्धित हिंसा वृद्धि सगै, NT सरकारले हतियार अपराधको आरोप लागेका व्यक्तिहरूको लागि जमानत कानूनलाई कडा बनाएको छ।

Pic and news Source ABCDARWIN

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP