मंगलबार , अषोज २७, २०८३

डार्बिन । अस्ट्रेलियाको डार्बिन शहरमा आउदो जुन १० शनिवार नेपाल फेष्टिभल २०२३ हुने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा फेरी यो फेष्टिभल हुन लागेको हो ।

एन आर एन ए एनटी उपाध्यक्ष सन्ञिव गोर्खालिले बताए अनुसार डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटरफ्रन्टमा यो फेटिभल चल्ने छ।

महोत्सवमा खानका र ब्यवसायिक स्टलहरु रहने छन । १० देखि २० हजार सम्म दर्शकहरु महोत्सभा सहभागि हुने अनुमान गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP