शनिबार , जेठ २५, २०८२

एजेन्सी : अस्ट्रेलियाले सरकारी डिभाइसबाट टिकटक चलाउन प्रतिबन्ध लगाएको छ।

देशको गुप्तचर र सुरक्षा निकायको सुझावमा सरकारी डिभाइस र उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो।

सुरक्षाका कारण देखाउँदै यसअघि अमेरिका, क्यानडा, इंल्याण्ड र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन्।

युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली संघ लगायत प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन्। ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ।

साथै गोपनीयता र सुरक्षाको कारण देखाउँदै भारतले सन् २०२० मा टिकटक र वी च्याट जस्ता दर्जनौं चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP