शनिबार , भाद्र १३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल शुरु भएको बताएका छन् ।

आज (सोमबार) निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसँगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल शुरू भएको बताएका हुन् ।

उनले अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको बताउँदै आफ्नो पार्टीले भने एजेण्डालाई सरकारमा लाने कोशिस गरिरहेको बताएका छन् । पार्टीले उठाएको एजेण्डा अगामी सरकारको प्राथमिकतामा पर्‍यो र त्यस विषयमा सहमति भयो भने मात्रै सरकारमा सहभागी हुने उनले बताएका छन् ।

उनले जनतासँग गरेका प्रतिवद्धता र एजेण्डा पूरा गर्ने प्रतिवद्धता भयो भने परिवेश बेग्लै बन्न सक्छ, अन्यथा सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको धारणा उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP