सोमबार , भाद्र १५, २०८३

भैरहवा।रुपन्देही क्रिकेट संघले रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गर्ने घोषणा गरेको छ ।

बिहीबार भैरहवामा आयोजित कार्यक्रममा संघका अध्यक्ष हरि थापाले संघ र संघमा आवद्ध संघसंस्थाले निर्वाचनमा प्रतिनिधि सभामा खाणलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।

अध्यक्ष थापाले रुपन्देहीमा क्रिकेट र समग्र खेलकुुदको विकासमा पुर्याएको योगदानको कदर गर्दै खाणलाई समर्थन गर्ने निर्णय गरेको बताउनुुभयो ।
गृहमन्त्री खाणले क्रिकेट खेल हुँदा हुँदा आवश्यक पर्ने सुरक्षा र भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न सदैव तयार रहेको बताउनभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP