सोमबार , भाद्र १५, २०८३

भैरहवा।जनता समाजवादी पार्टीका रुपन्देही जिल्ला कोषाध्यक्ष श्यामबहादुर चौधरी नेपाली कांग्रेस गर्नु भएको छ । आज शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा आयोजित कार्यक्रममा चौधरी कांग्रेस प्रवेश गर्नुभएको हो ।

नेपाल सरकारका गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले चौधरीलाई कार्यक्रममा पार्टी सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो ।
गृहमन्त्री खाणले पार्टी प्रवेश गरेका चौधरीलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभयो ।

चौधरीले कांग्रेसको नीति, सिद्धान्त र पार्टीले उठाएका एजेन्डा मन परेर कांग्रेस प्रवेश गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP