मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार युरोपियन युरो एकको खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २९ पैसा पुगेको छ । त्यस्तै, अमेरिकी डलरको भाउ भने एकको खरिदमा १३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २९ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रुपैयाँ २९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५ पैसा र बिक्रीमा ३५ रुपैयाँ २१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP