मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । रोबर्ट लेवनडोस्कीले आफ्नो खेल जीवनको ६ सयौं गोलको कोशेढुंगा उपलब्धि छोएपछि बार्सिलोनाले स्पेनी ला लिगामा बिहीबार भिल्लारियललाई ३–० ले हराएको छ । पहिलो हाफको अन्त्यतिर सात मिनेटको अन्तरमा तीन गोल भएका हुन् ।

त्यसमा लेवनडोकीले दुई गोल गरे र यससँगै उनले गरेको गोल संख्या ६ सय १ पुगेको छ । अन्सु फाटीले तेस्रो गोल गरे । यो जितपछि बार्सिलोनाको २५ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग तीन अंकको दूरी हो ।

दिनका अन्य खेलमा अल्मेरियाले जिरोनालाई ३–२ र ओसासुनाले इस्पनयोललाई १–० ले हरायो । ओसासुना यो जितपछि १६ अंकमा सातौं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP