मंगलबार , भाद्र १६, २०८३

दाङ।दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशारीको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा मृत अवस्थामा भेटिएका हुन् ।

तुलसीपुर–१३ घर भएका उनीहरु हराएको बारे परिवारले शनिवार प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालयका दाङका डिएसपी राजन गौतमले रातोपाटीलाई बताए । दुवैको शरिरमा चोट पटक देखिएको छ ।

शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालमा ल्याउन लागिएको डिएसपी गौतमले जानकारी दिए । पारिवारिक स्रोतका अनुसार शरद असोज २७ मा हराएका थिए । रोशनी असोज २९ देखी परिवारको सम्पर्कमा थिइनन् । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP