मंगलबार , चैत्र २५, २०८१

पाल्पा अशोज  -१

गायक तथा  गायिका  पुर्णकला बि.सी  र कुशल बेलबासेको स्वर रहेको  लोक तथा दोहोरि गित ‘ ए मुना ‘ सार्वजनिक भएको छ । पछिल्लो समयका चर्चित सङ्गितकार तथा गायक नन्दु परियारको शब्द रहेको ‘ए मुना’ गितलाइ गायक तथा सर्जक ओम सेन्चुरिले लेखेका हुन । परिवारको माया हुँदा हुँदै पनि विदेशिन बाध्य प्रेमि र प्रेमिका बिचको प्रेम र पिडाको कथालाइ समेटेर तयार पारिएको म्युजिक भिडियोमा कलाकार  तथा निर्देशक राजु महोत्रा र खुसि थापाले अभिनय गरेका छन । पछिल्लो समयका ब्यस्त सम्पादक दिपक बिस्टले सम्पादन गरेको गित ‘ए मुना’ लाई स्वभिमान कृयसनले बजारमा ल्याएको हो ।

पुर्बी पाल्पाको रामपुर नगरपालिका भित्रका बिभिन्न रमणीय स्थानहरुमा छायांकन भएको गित ‘ए मुना’ लाई चर्चित छायांकार करन चैसिरले खिचेका हुन । भिडियोमा सह निर्देशनको भार भने अनिश दवाडिले समालेका थिए । ‘हातैका पौजा’ ‘शनिशार’ जस्ता लोकप्रिय गितमा आफ्नो आवज दिइसकेका गायक कुशल बेलबासे  पछिल्लो समयमा रुचाइएका गायक हुन । सयौ हिट गित दिएर लोक दोहोरिको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्वप्रीय गायिका पुर्णकला बिसि र कुशल बेल्बासेको आवाज ले गित लाइ नयाँ उचाइ दिने निर्देशक राजु महोत्राक कथन थियो । पुरा खबर सङ्गको कुराकानीमा निर्देशक राजु महोत्राले आफु पुर्बि पाल्पाको प्राकृतिक सौन्दर्यताले मोहित भएको बताए । कला साहित्य तथा बिभिन्न डिजिटल प्ल्याटफर्म मार्फत पर्यटन तथा कला साहित्यको प्रबर्द्धन गर्न आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता पनी जायर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP