सोमबार , जेठ २७, २०८२

काठमाडौं । नेकपा (एमाले)मा घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्रीहरुवीच कुनै बेला असाध्यै गहिरो सम्बन्ध र सहकार्य थियो । वैचारिक र भावनात्मक हिसाबले पनि उनीहरु नजिक थिए ।

राजनीतिक रुपमा अघि बढ्नका लागि एकले अर्कालाई सकेको अधिकतम् प्रयास र योगदान रहन्थ्यो । तर अहिले ती मध्येका एक रामकुमारी झाँक्री साथमा छैनन् ।

एमाले छोडेर रामकुमारी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत) समाजवादीमा सक्रिय छिन् । एउटै पार्टीमा रहेको बेला सहकार्य र सघाएका नेताहरुको अभाव महसुस भएको पूर्वमन्त्री समेत रहेको नेतृ झाँक्रीले बताएकी छिन् ।

मंगलबार नेकपा (एमाले)का सचिव भट्टराईलाई शुभकामना दिदै झाँक्रीले महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस भएको उल्लेख गरेकी छिन् ।

झाँक्रीले लेखेकी छन्, ‘Happy birthday to you Dai, Many many happy returns of a day ahead. आफैंले कुनै महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP