बुधबार , भाद्र १७, २०८३

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई तीर चुनाव चिन्ह नदिन डसर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आइतबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा यस्तो आदेश जारी भएको हो ।

‘प्रस्तुत निवेदनमा अन्तरिम आदेश जारी गरी पाउँ भन्ने माग सम्बन्धमा विचार गर्दा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिएको र निवेदकले उठाएको विषय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग जोडिएको अत्यन्त महत्वपूर्ण र तत्काल निणर्य गर्नुपर्ने प्रकृतिको रहेको हुँदा भदौ १४ गते पेशीमा चढाइ निवेदनको विषयवस्तु जोडिएको देखिँदा छलफलको मितिसम्मको लागि निवेदकलाई भदौ ८ गतेको तीर चुनाव चुन्ह प्रदान गर्ने निणर्य कार्यान्वयन नगर्नु,’ आदेशमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP