मंगलबार , अषोज २७, २०८३

नेपालको बहु चर्चित ब्याण्ड 1974 AD अस्ट्रेलिया ब्यापी दौडमा रहे संगै २५ अगस्तमा अस्ट्रेलियाको उत्तरी भागमा रहेको डार्विन शहरमा भब्यताका साथ सम्पन्न भएको छ।  POP-UP Entrainment को आयोजनामा KBA Global Education and Migration को मुख्य प्रयोजन रहेको  “यो मन त मेरो नेपाली हो”  नाम दिइएको इभेन्टमा सभा दुइ घण्टा सम्म १९७४ एडी ब्यान्डले सम्पूर्ण दर्शक श्रोतालाइ बाधेर राखेको थियो।

 

ब्याण्ड मनेजर अनुज कार्कीका आनुसार डार्विनको मायाँ निकै लोभ लाग्दो रहेको र अडियन्सको साथले सम्पूर्ण ब्याण्डलाइ नकै उत्साहित गरेको जानकारी पुराखबर लाइ दिनु भयो। इभेन्टको मनेज्मेंट पक्ष पनि निकै सबल रहेको हुदा POP-UP Entrainment साथै प्रायोजक सम्पूर्णलाइ धन्यबाद पनि दिनु भयो।

1974 AD जस्तो निकै लोकप्रिय र सफल ब्याण्डको कन्सर्ट इभेन्टको मुख्य प्रयोजक हुन पाउदा निकै खुशी भएको जानकारी KBA Global Education and Migration का CEO शम्भु कंडेलले गराउनु भयो।

उल्लेखनीय दर्शकको उपस्थिति रहेको कार्यक्रम पूर्ण तया सफल भएको जानकारी आयोजक पक्षले दिएका थिय।

 

Pic Source: Aadil Photography 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP