आइतबार , जेठ २६, २०८२

काठमाडौं । पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केन्याविरुद्ध विजयी भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले चार बल अगावै जित सुनिश्चित गर्‍यो । अन्तिम ओभरमा आरिफ शेखले लगातार दुई चौका प्रहार गरेपछि जित सुनिश्चित बनेको थियो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाएका थिए भने आरिफ शेखले अविजित २४ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदा रोहित पौडेल १३ रन बनाएर पेभेलिएन पर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP