मंगलबार , अषोज २७, २०८३

POP-UP Entrainment को आयोजनामा KBA Global Education and Migration को मुख्य प्रयोजन रहेको  “यो मन त मेरो नेपाली हो”  इभेन्ट हुन अब केहि समय मात्र बाकी छ।  नेपालको निकै चर्चित ब्याण्ड 1974 एडी को बिशेष प्रस्तुति हुने उक्त इभेन्ट २५ अगस्तमा डार्विन को स्क्की क्लबमा हुनेछ।  डार्विनबासी हरेक उमेर समुहका दर्शक स्रोता उक्त प्रस्तुतिको प्रतिक्षामा रहेको स्थानीयको सामाजिक संजालबात प्रस्ट देख्न सकिन्छ।

आयोजकले कार्यक्रमलाई अझै रमाइलो गराउनको लागि, १९७४ एडी को दमदार प्रस्तुति संगै, डिजे  बी-रक र स्थानीय  कलाकारको पनि प्रस्तुति राखेको  छ।  हरेक उमेर समुहलाइ सहज हुने गरि कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकको दाबी छ।

आयोजकका आनुसार, इभेन्टको ढोका ५ बजे देखि खुल्ने र स्थानीय सहयोगी कलाकारको प्रस्तुति साझको ७ बजे बाट सुरु हुने छ भने लेजेंडरि ब्याण्ड 1974 AD  को प्रस्तुति भने साझको ८:३० बाट सुरु हुनेछ। कार्यक्रम स्थलमा प्रवेशको लागि आइडी कार्ड चाहिने भए पनि हरेक उमेर समुहको उपस्थिति उक्त कार्यक्रममा रहने छ। कार्यक्रम स्थलमा बालबालिकाको लागि फेस पेंटिंग संगै सम्पूर्णको उपस्थितका लागि खानाको स्टलको ब्यवस्था गरिएको छ। कार्यक्रममा आउदा मिले सम्म नेपाली झन्डा लिएर आउन पनि आयोजकले आग्रह गरेका छन्। स्क्की क्लबमा हुने कार्यक्रम राति १०:४५ सम्म चल्ने र राति १०: ३० बाट भने OPIUM NIGHTCLUB मा DJ Bee Rock संगआफ्टर पार्टीको रमाइलो हुने छ। Darwin Ski Club को इभेन्ट सकेर सबै दर्शक स्रोतालाइ सिटीको  OPIUM NIGHTCLUB मा आउन पनि आग्रह गर्दछौ।

$३० को अर्ली बर्ड टिकट बिकी सकेको र अब $४० को जनरल टिकट बाकी रहेको छ।  Door Sale $50  रहेकोले पनि आफ्नो टिकट बेलैमा सुनिस्थित गर्न सबैलाई जानकारी गराउदछौ।

टिकटको लागि सम्पर्क न: Jay-0450075540

For online: https://chawasaievents.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP