शनिबार , बैसाख ६, २०८२

डार्विनमा आउदो अगस्त २५ मा नेपालको चर्चित ब्याण्ड १९७४ AD ले आफ्नो प्रस्तुति  दिने भएको छ।  POP-UP Entrainment को आयोजनामा  KBA Global Education and Migration को  मुख्य प्रयोजन  रहेको उक्त इभेन्टको नाम “यो मन त मेरो नेपाली हो” रहेको छ।

इभेन्टमा १९७४ एडी को दमदार प्रस्तुति संगै, डिजे  बी-रक र स्थानीय  कलाकारको पनि प्रस्तुति रहने आयोजक ले जानकारी दिए।

३१ जुलाई मा सम्पन्न  NRNA – NT र  NANT को संयुक्त आयोजनामा भएको बनभोज कार्यक्रममा अफिसियल ब्यानर प्रकाशित गरिएको थियो। NRNA -NT अध्यक्ष बिष्णु चापागाई र युथ कोडीनेटर राज सापकोटा संगै अन्य उपस्थित पाहुनाको हात बाट ब्यानर प्रकाशित गरिएको थियो

डार्विनको SKI CLUB मा साझको ५ देखि ११ बजे सम्म संचालन हुने उक्त इभेन्टको टिकट अब केहि मात्र बाकी रहेकोले सबैलाइ बेलैमा टिकट लिइ 1974 AD BAND को प्रस्तुति संगै रमाइलो गर्न POP-UP Entrainment सम्पूर्णमा अनुरोध गर्दछ।  $३० को अर्ली बर्ड टिकट बिकी सकेको र अब $४० को जनरल टिकट बाकी रहेको छ।  Door Sale $50  रहेकोले पनि आफ्नो टिकट बेलैमा सुनिस्थित गर्न सबैलाई जानकारी गराउदछौ।

टिकटको लागि सम्पर्क न: Jay-0450075540

For online: https://chawasaievents.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP