शनिबार , जेठ २५, २०८२

का ठमा डौं महा नगरपा लि का मा केही बेर अगा डि को पछि ल्लो परि णा मअनुसा र स्वतन्त्र उम्मेदवा र बा लेन सा ह
प्रति स्पर्धी हरुभन्दा १९ हजा र मतले अगा डि देखि एका छन् । उनले ४८ हजा र ३२४ मत ल्या एका छन् ।
नि कटतम प्रति स्पर्धी नेपा ली काँ ग्रेसकी सि र्जना सिं हसिं ले २९ हजा र ८३५ मत पा एकी छन् ।वडा नम्बर १३, १४, १५,
१६, १८, १९,२०, २१ र २२ को मतगणना भइरहँदा एमा लेका केशव स्था पि त २९ हजा र ६४४ मत प्रा प्त गरेर तेस्रो
स्था नमा पुगेका छन् ।
उपमेयरमा एमा लेकी सुनि ता डंगो लले ५३ हजा र २६६,नेकपा एकी कृत समा जवा दी का रा मेश्वर श्रेष्ठले १७ हजा र
५९० र रा प्रपा की उम्मेदवा रले १० हजा र २६४ मत पा एकी छन् ।
उपमेयरमा सुनि ता को यो अग्रता देखेपछि कृष्णगो पा ल श्रेष्ठलगा यत एमा लेका शी र्षस्थ नेता हरुले बरु उनला ई
यता प्रवेश नगरा ई मेयरमा स्वतन्त्र भएरै उठ्न दि एको भए बा लेनको भो ट का टि एर केशव जि त्न सक्ने रहेछन् भन्ने
नि श्कर्ष नि का लेका छन् । – जनआस्था बा ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP