शनिबार , भाद्र १३, २०८३

ब्रिजवेन/ ३१ औ प्रधानमन्त्रीका रुपमा लेबर पार्टीका नेता एन्थोनी एल्बनिजीले आज सपथ ग्रहण गर्नु भएको छ । शनिवार सम्पन्न संघियनिर्वाचनमा लेबरले बहुमत ल्याएपछि यसका नेता एन्थोनी प्रधानमन्त्री चुनिनु भएको हो ।

राजधानी क्यानवेरास्थित गभरमेन्ट हाउसमा आज बिहान भएको विशेष कार्यक्रममा गर्भनर जनरल डेभिड हार्लिले एन्थोनीलाईप्रधानमन्त्रीको सपथ दिलाउनु भएको हो । बेलायती महारानीको प्रतिनिधीका रुपमा अष्ट्रेलियाले गभर्नर जनरललाई राष्ट्र प्रमुख मान्दछ।

त्यस्तै उपप्रधानमन्त्री रिचार्ड मार्लिस्, परराष्ट्रमन्त्री पेन्नी वाङ्ग र अर्थमन्त्रीमा केटी ग्यालागरले पनि सथप लिनु भएको छ । अन्यमन्त्रीहरुको भने पछि सथप हुनेछ ।

सपथपछि प्रधानमन्त्री एन्थोनी र परराष्ट्रमन्त्री वाङ्ग क्वाड बैठकका लागि आजै जापान जाने कार्यक्रम छ ।

@nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP