मंगलबार , भाद्र १६, २०८३

बुटवल उपमहानगरपालिका वार्ड न १३ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार नारायण पुन (निर्मल) दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उनले एमालेका वडाध्यक्षका उम्मेदवार शोभाकर पोखरेललाई ८३ मतान्तरले पराजित गरे । यो वडा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीको वडा समेत हो । यहाँ एमालेले जित्नका लागि ठूलै कसरत गरेपनि जित निकाल्न भने सकेन ।

बुटवलका १४, १८ र १९ मा एमालेले जित हासिल गरेको छ  भने अन्य वडाहरुमा १ मा स्वतन्त्र र अरु सबैमा गठबन्धन बिजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP