मंगलबार , बैसाख २९, २०८३

रुकुम पश्चिम चाैरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र पार्टीकाे भातृ संगठन वाइसिएल नेपालल चाैरजहारी भ्यालीबाट माेटरसाइकल र्याली निकालेकाे छ । चाैरजहारीकाे वडा नम्बर ३ त्रिवेणी चाेकबाट सुरु भएको माेटरसाइकल र्याली साेती, काेटजहारी ,जुम्लीपाेखरी,जाेगीनेटा,तिमीले,लिउरेबारी,नुवाकोटडाँडा,लामाडाँडा,रातामाटा,सिम्खाेली,मुलजिउला,खाेलागाउँ,मलामेडाँडा, शान्ति बजार ,नार्जी हुँदै पार्टी कार्यलय वडा नम्बर ३ भइ पुन: त्रिवेणी चाेकमा पुगेकाे वाइसिएल नेपाल चाैरजहारी नगर कमिटी संयाेजक एल बि कटुवालले जानकारी दिनुभएको हाे ।

संयाेजक कटुवालका अनुसार भाेलि देखि कुनै पनि निर्वाचनकाे प्रचारप्रसार गर्न नपाउने भएपछि १४ वटै वडाहरुमा परिक्रमा गरिएकाे कटुवालले बताउनु भयाे । माओवादीकाे किल्ला चौरजहारीमा वाइसीएलकाे मोटरसाइकल र्याली – प्रेस पालिका मेयरका उम्मेदवार पुष्प बादीले वडाहरुमा माओवादी केन्द्रकाे बिजय गराउन र्याली निकालिएको हाे । माओबादी केन्द्रकाे चुनाव प्रचार प्रसारकाे लागि ब्यापक बनाउना हामिले याे अभियान गरिएको प्रमुखका उम्मेदवार बादीकाे भनाइ रहेकाे छ। झण्डै ३०० माेटरसाइकल र दुई वटा जिप लिएर वाईसीएलले चाैरजहारी चुनावकाे प्रचारप्रसार गरेकाे हाे । माओवादीकाे किल्ला चौरजहारीमा वाइसीएलकाे मोटरसाइकल र्याली – प्रेस पालिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP