मंगलबार , भाद्र १६, २०८३

बास नेपाल नेपालगंजको आयोजना तथा UNDP सहयोगमा रुपन्देहीको कोटहीमाइ गाउपालिकाको वार्ड न. ३ को मर्यादपुरमा मतदान शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

पछाडी परेको सिमान्तकृत बर्गलाई मतदान सम्बन्धि सचेत बनाउने उदेश्यका साथ संचालन गरिएको थियो। नमुना मतदान संचालनमा १४६ मत खसेकोमा १३४ मन सदर थियो भने १२ मत बदर भएको थियो। कार्यक्रममा UNDP का बिष्णु बहादुर नेपालीको पनि उपस्थिति रहेको थियो र यसै गरि हिजो नवलपरासीको रामग्राम नगरपालिकामा पनि मतदान शिक्षा सम्पन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP