
डार्विन बासीको मायालाइ आत्मसाथ गर्दै च्वास्सै इवेन्टले फेरी Expert Education and Visa Services 𝐏𝐑𝐄𝐒𝐄𝐍𝐓𝐒: 𝐌𝐄𝐆𝐀 𝐂𝐎𝐍𝐂𝐄𝐑𝐓 गर्ने भएको छ। जसमा 𝐓𝐡𝐞 𝐄𝐥𝐞𝐦𝐞𝐧𝐭𝐬 𝐁𝐚𝐧𝐝, 𝐒𝐰𝐨𝐨𝐩𝐧𝐚 𝐒𝐮𝐦𝐚𝐧, 𝐂𝐡𝐡𝐞𝐰𝐚𝐧𝐠 𝐋𝐚𝐦𝐚, 𝐄𝐤𝐝𝐞𝐯 𝐋𝐢𝐦𝐛𝐮 र 𝐎𝐚𝐬𝐢𝐬 𝐓𝐡𝐚𝐩𝐚 को सहभागिता हुने छ। २०२२ जुन को १० गते गर्न लागिएको यो कार्यक्रमको फस्ट लुक सार्बजनिक गरिएको छ। एकै पटक पाँच ओटा उत्कृस्ट कलाकारलाइ संगै स्टेजमा देख्न सकिने गरि पहिलो पटक यो कार्यक्रमको आयोजना गरियको जानकारी Chawasai Events ले पुराखबरलाइ दिएको थियो।
Expert Education and Visa Services ले टाइटल स्पोन्सर गरेको मेगा कन्सर्ट को प्रयोजक भने Urban Spice Pantry Restaurant रहेको छ।
संगै। ……….
Supported by: WealthMax Financial Group & ismashed.com.au
Hospitality Partners: Nepa Kitchen & Mt. 8848 Cafe and Restaurant
Clothing Partner: Nakshatra
Media Partner: PuraKhabar – Online News Portal & Nepali Darwin TV
Australia Tour Mangaed by: 3D Events Studio5150 & Neplay Events
रहेको जानकारी हामीलाई Chawasai Events का आदील श्रेष्ठले दिनु भयो। उक्त कार्यक्रम जुन १० मा डार्विन को OPIUM मा हुने छ।