बिहिबार , बैसाख १८, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पाँच दललाई पत्तासाफ गर्ने दाबी गरेका छन् । उनले गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै पाँच दललाई दुईवटा चुनावमा पत्तासाफ गर्ने दाबी गरेका हुन् ।

ओलीले पाँच दलको गठबन्धन रहेकै अवस्थामा एमालेले पराजित गरेर देखाउने भने । उनले व्यङ्ग्य गर्दै भने,‘यो गठबन्धन टुटिहाल्छ कि भन्ने डर छ । पाँचैलाई एकै पटक कर्याककुरुक पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन ।’

अहिले एकातिर एमाले र बाँकी दल अर्कोतिर रहेको तर्क गरे । गठबन्धनकै कारण एमालेलाई झन् फाइदा भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP