सोमबार , बैसाख ८, २०८२

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कठोर कदम चालेको भन्दै न्यायको लागि १० खेलाडीहरु राष्ट्रिय खलेकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयलमा पुगेका छन् । खेलाडीहरुले आज राखेप सदस्यसचिव टंकलाल घिसिङलाई भेट्न जादैछन् । सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँ भेट गरेका थिए ।

बिहिबार रोहित चन्दलगायत खेलाडीहरुले पत्रकार सम्मेलन गरी अल्मुताइरीले आफूहरुले जायज विषय उठाउँदा धम्की दिएको बताएका थिए । चन्दलाई केही चोट लागेपछि टिममा नराख्ने अल्मुताइरीको योजना बुझेपछि विवाद चलेको थियो । चन्दले होस्टलमा समस्याहरु रहेको विषय पनि उठाएका थिए ।

मुख्य प्रशिक्षक अल्मुताइरी विवादमा आइरहन्छन् । उनले विगतमा मुख्य प्रशिक्षकको जिम्मेवारी छाड्ने घोषणा गरेका थिए । तर, फेरि फर्काइएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP